Logo

२०८३, श्रावण ३०गते


images
images

कक्षा १२ को परीक्षा साउन ३१ गते देखि

कक्षा १२ को परीक्षा साउन ३१ गते देखि

images
  • कक्षा १२ को  परीक्षा साउन ३१ गते देखि
    images
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको रोकिएको परीक्षा साउन ३१ गतेदेखि विद्यार्थी पढेकै विद्यालयमा गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    बोर्डको मंगलवार बैठकले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि कोरोना भाइरस संक्रमणको महामारीले परीक्षा स्थगित भएको थियो ।

    images
    images
    images


    बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने निर्णय भएको बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कक्षा १२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।