Logo

२०८३, आश्विन १०गते


images
images

मालिका गाउँपालिका र हेफर प्रोजेक्टको आर्थिक साझेदारीमा उपहार स्वरुप बाख्रा प्रदान 

मालिका गाउँपालिका र हेफर प्रोजेक्टको आर्थिक साझेदारीमा उपहार स्वरुप बाख्रा प्रदान 

images
  • मालिका गाउँपालिका र हेफर प्रोजेक्टको आर्थिक साझेदारीमा उपहार स्वरुप बाख्रा प्रदान 
    images
    images

    अनिष पन्थी, गुल्मी । मालिका गाउँपालिका गुल्मी र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा एकीकृत ग्रामीण बिकास समाज गुल्मीद्वारा सन्चालित सामुदायिक बिकासका लागि बाख्रा उधम परियोजना अन्तर्गत मालिका गाउँपालिकाको वार्ड न ४ को अर्खावाङमा मुलाबारी महिला समुह (दिदिसमूह) ले प्रगतिशील महिला समूह (बहिनीसमुह)लाई १० ओटा बाख्रा उपहार स्वरुप प्रदान गरेको छ।

    images
    images
    images

    महिला ससक्तिकरण तथा महिलाहरुको आर्थिक बिकासको लागि यो कार्यक्रम राम्रो र उपयोगी भएको 
    मालिका गाउँपालिकाका प्रमुख रित बहादुर थापाले बताए ।    

    images
    images
    images

    यो कार्यक्रमले सिङ्गो मालिका गाउँपालिकाको लागि हित पुराएको र महिलाहरुलाइ केही गर्न प्रेरित गरेको थापाले बताए ।

    images
    images
    images

     कार्यक्रममा एकीकृत ग्रामीण बिकास समाज गुल्मीका प्राबिधिक समयोजक अम्मर बहादुर थापाले र  परियोजना समयोजक जगत बहादुर रानाले शुभकामना मन्तव्य राखेका थिए । 
     
    समुहकि अध्यक्ष खुम कुमारी घर्तिको  अध्यक्षता रहेको  उक्त कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाको प्रमुख आथित्यता रहेको थियो।

    मालिका गाउँपालिका वडा न ४ का वडाअध्यक्ष हिरालाल अर्यालको विशेष आतिथियता रहेको कार्यक्रमको सन्चालन समुहकि सचिव उषा अर्यालले गर्नुभएको एकीकृत ग्रामीण बिकास समाज परियोजना समयोजक जगत बहादुर रानाले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।