Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै, ३४ टिम दर्ता 

देवदहमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै, ३४ टिम दर्ता 

images
  • देवदहमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै, ३४ टिम दर्ता 
    images
    images

    देवदह । देवदहमा वडा अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगिता तयारी पुरा भएको छ । देवदह नगरपालिका वडा नं ५ को सहयोगमा संचालन हुने प्रतियोगितामा ३४ टिम दर्ता भएको आयोजक कोलुवा फुटबल क्लबका खेल संयोजक देव थापाले जानकारी दिए । 

    images
    images
    images

    मंगलबार (भोलि) देखि देवदह-५ स्थित कलुवा खेल मैदानमा हुने ७ए साइड फुटबल प्रतियोगितामा देशका विभिन्न स्थानबाट टिम दर्ता गरेका ३४ टिमको बीचमा प्रतिष्पर्धा हुने र आगामी पुष २७ गते प्रतियोगिताको फाइनल खेल हुने आयोजकले जनाएको छ । 

    images
    images
    images

    प्रतियोगितामा विजेता टिमलाई ५१ हजार १११ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई ३१ हजार १११ नगद सहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिने क्लबले जनाएको छ । 

    images
    images
    images

    मंगलबार एक कार्यक्रमबीच देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वडा अध्यक्ष कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।