Logo

२०८३, श्रावण ३०गते


images
images

सुनको मुल्यमा व्यापक उतारचढाव एकै दिन ३०० बढ्यो

सुनको मुल्यमा व्यापक उतारचढाव एकै दिन ३०० बढ्यो

images
  • सुनको मुल्यमा व्यापक उतारचढाव एकै दिन ३०० बढ्यो
    images
    images

    काठमाडौं। नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । पछिल्लो दुईदिन लगातार सात सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले बढेको छ।

    images
    images
    images

     नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम गरिएको छ।

    images
    images
    images

     यसैगरी, आज एक तोलामा १० रुपैयाँले वृद्धि भएको चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम गरीएको हो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।