Logo

२०८३, श्रावण २७गते


images
images

रुरुक्षेत्रको रानिबासमा प्रहरी चौकीको स्थापना

रुरुक्षेत्रको रानिबासमा प्रहरी चौकीको स्थापना

images
  • रुरुक्षेत्रको रानिबासमा प्रहरी चौकीको स्थापना
    images
    images

    गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा प्रहरी चौकीको औपचारिक रुपमा स्थापना भएको छ । गाउँपालिकाको वडा नं ४ रानिबासमा स्थापना भएको चौकीको आइतबारदेखि नै सेवा प्रवाह शुरूवात भएको गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images

    गाउँपालिकामा थप शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन प्रहरी चौकीको स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले  बताए ।

    images
    images
    images

    साबिकको बलेचौर प्रा.बि.भवन रानिबासमा स्थापना भई संचालनमा आएको चौकीमा राम सिंह क्षेत्री कार्यालय प्रमुखमा रहनेछन ।
     
    प्रहरी चौकी रुरुको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष ज्ञवालीले शान्ती सुब्यवस्था आफुहरुको पहिलो आवश्कता रहेको  बताए ।  जनतासंग जोडिएर अपराध नियन्त्रण, अनुसन्धान गर्दै शान्ती स्थापना गर्न आग्रह  गरे । उहाँले स्थापनाको सुरुवाती पहलकर्ता पुर्व मुख्य सचिव लीलामणी पौड्याल लगायत हाल जग्गादाता सम्मलाई आभार व्यक्त  गरे ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # रुरुक्षेत्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।