Logo

२०८३, आश्विन ९गते


images
images

प्याब्सन खेल महोत्सव : भलिबलतर्फ बुद्ध पव्लिक र एशियनलाईट फाइनल प्रवेश

प्याब्सन खेल महोत्सव : भलिबलतर्फ बुद्ध पव्लिक र एशियनलाईट फाइनल प्रवेश

images
  • प्याब्सन खेल महोत्सव : भलिबलतर्फ बुद्ध पव्लिक र एशियनलाईट फाइनल प्रवेश
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा संचालन भएको तेश्रो प्याव्सन खेल महोत्सव–२०८० अन्र्तगत तेश्रो दिनका खेलहरु सम्पन्न भएका छन् । 

    images
    images
    images

    खेल महोत्सव अन्तर्गत बिहिबार भएको भलिवल प्रतियोगिताको सेमीफाइनल खेलमा देवदह बुद्ध पव्लिक स्कुल र एशियनलाईट स्कुल फाईनलमा प्रवेश गरेका छन । सेमिफाईनल खेलमा देवदह बुद्ध पव्लिक स्कुलले देवदह मदरटङ्गस एकेडेमीलाई हराउदै फाईनलमा प्रवेश गर्यो । खेलमा सोझो सेटमा देवदह मदरटङ्गस एकेडेमीलाई हराउदै देवदह बुद्ध पव्लिक स्कुल फाईनलमा प्रवेश गरेको हो । यसैगरी सेभेन स्टार स्कुललाई सोझो सेटमा हराउदै एशियनलाईट स्कुल फाईनलमा प्रवेश गरेको छ ।

    images
    images
    images

    खेल महोत्सव अन्र्तगत भएको सिनियर छात्रा तर्फ भएको २ सय मिटर रिले दौड़मा ग्रिन प्लान्ट स्कुल प्रथम, सेभेनस्टार स्कुल द्धितिय, एशियनलाईट स्कुल तृतिय भएका छन । सोही खेलको जुनियर छात्र तर्फ भएको खेलमा एशियनलाईट स्कुल प्रथम, देवदह बुद्ध पव्लिक स्कुल द्धितिय र नारायणी पव्लिक स्कुल तृतिय भए । 

    images
    images
    images

    प्याब्सन खेल महोत्सव.jpeg

    त्यसैगरी सिनियर छात्र तर्फ भएको ४ मिटर रिले दौडमा देवदह मदर टङ्गस एकेडेमी प्रथम, सेभेन स्टार स्कुल द्धितिय, मदरल्याण एकेडेमी तृतिय भएका छन । सोही खेलको जुनियर छात्र तर्फ भएको खेलमा देवदह मदरटङ्गस एकेडेमी प्रथम, एशियनलाईट स्कुल द्धितिय, देवदह बुद्ध पव्लिक स्कुल तृतिय भएको छ । सिनियर छात्रा तर्फ भएको सय मिटर रिले दौडमा ग्रिन प्लान्ट स्कुल प्रथम, देवदह बुद्ध पव्लिक स्कुल द्धितिय र सेभेनस्टार स्कुल तृतिय भएको छ । छात्र तर्फ भएको खेलमा एशियनलाईट स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, सेभेनस्टार स्कुल तृतिय भएको छ । 

    प्याब्सन खेल महोत्सव .jpeg

    जुनियर छात्रा तर्फ भएको सय मिटर रिले दौडमा बुद्ध पव्लिक स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय र सेभेनस्टार स्कुल तृतिय भएको छ भने छात्र तर्फ भएको खेलमा बुद्ध पव्लिक स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, सेभेनस्टार स्कुल तृतिय भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्याब्सन खेल महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।