Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

images
  • नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ: प्रधानमन्त्री प्रचण्ड
    फाइल फोटो
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्ने बताएका छन् । 

    images
    images
    images

    सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, 'नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रस्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।'

    images
    images
    images

    उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसीको महसुस भएको बताए । प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए ।

    images
    images
    images

    'प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ,' उनले भने । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।