Logo

२०८३, आश्विन ९गते


images
images

२० युनिटसम्म बिजुली निःशुल्क दिने - मन्त्री भुसाल

२० युनिटसम्म बिजुली निःशुल्क दिने - मन्त्री भुसाल

images
  • सेतोमसी सहकर्मी
  • २० युनिटसम्म बिजुली निःशुल्क दिने - मन्त्री भुसाल
    images
    images

    काठमाडौं ।नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसालले सर्वसाधारणलाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफू रहेको बताएकी छन् ।

    images
    images
    images

    यसबाट एक करोड बढी जनता लाभान्वित हुने उनले अनुमान गरिन् । मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय धाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढंगले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात गर्नु जरूरी रहेको बताइन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।