Logo

२०८३, आश्विन १२गते


images
images

प्लम्बरलाई बुटवलमा दुईदिने तालिम

प्लम्बरलाई बुटवलमा दुईदिने तालिम

images
  • प्लम्बरलाई बुटवलमा दुईदिने तालिम
    images
    images

    बुटवल  । बुटवलमा प्लमबरलाई दुईदिने तालिम दिईएको छ ।  जिल्ला खानेपानी संस्था कर्मचारी समितिको आयोजनामा आइतबारदेखि तालिम सुरू भएको हो ।

    images
    images
    images

    तालिमको उद्घाटन गर्दै योगिकुटी खानेपानी डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीले तीन तहको सरकारबीच तालमेल नहुदा तालिमका कार्यक्रम नआएको बताए । प्रविधिका तालिम आवश्यक रहेको बताउंदै उनले जिल्लाले तालिम आयोजना गरेकोमा खुसी व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै सरकारले छुट्याउदै आएको खानेपानी ढल व्यवस्थापन भनेर आउने तालिम आउन छोडेको सुनाए । रुपन्देहीमा रहेको खानेपानी संस्थाहरु एक हुनु पर्ने जरुरी हरेको विशिष्ट अतिथि नयाँगाउँ खानेपानी संस्थाका अध्यक्ष रमा केसीले जोड दिनु भयो ।

    images
    images
    images

     सोमबारसम्म संचालन हुने तालिममा १०० जनाको सहभागिता रहेको छ ।  

    images
    images
    images

    तालिमको उद्घाटन समारोहको अध्यक्षता अध्यक्ष नवराज न्यौपाने, संचालन सचिव सुर्य चापागाई र स्वागत उपाध्यक्ष दिनेश आचार्यको रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुईदिने तालिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।