Logo

२०८३, कार्तिक २८गते


images
images

सेभेन स्टारको १७औं वार्षिकोत्सव

सेभेन स्टारको १७औं वार्षिकोत्सव

images
  • सेभेन स्टारको १७औं वार्षिकोत्सव
    images

    देवदह । देवदह नगरपालिका वडा नं २ मा अवस्थित सेभेन स्टार बोर्डिङ स्कुलले १७ औं वार्षिकोत्सव मनाएको छ । आइतबार एक कार्यक्रमबीच विद्यालयले
    १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । 

    images
    images
    images

    एक समारोहबीच पुस्तक प्रदर्शनी, बिज्ञान प्रदर्शनी तथा पुरस्कार वितरणसंगै विद्यालयले वार्षिकोत्सव मूल समारोह सम्पन्न गर्यो । 

    images
    images
    images

    मूल समारोहमा कलाकार धनराज गुरुङ समेतको सांस्कृतिक प्रस्तुतिसंगै र विद्यार्थीले प्रतिभा प्रस्तुत गरेका थिए । 

    images
    images

     जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक मोहन गिरि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटा, विद्यालयका प्रधानाध्यापक टिकाराम चापागाईं लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # १७औं वार्षिकोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।