Logo

२०८३, कार्तिक २८गते


images
images

दुर्गा प्रसाई नेतृत्वको 'अभियान' ले देवदह सहितका स्थानमा आन्दोलन गर्ने

दुर्गा प्रसाई नेतृत्वको 'अभियान' ले देवदह सहितका स्थानमा आन्दोलन गर्ने

images
  • दुर्गा प्रसाई नेतृत्वको 'अभियान' ले देवदह सहितका स्थानमा आन्दोलन गर्ने
    images

    देवदह ।  दुर्गा प्रसाईको नेतृत्वमा संचालित 'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियान' नामक अभियानले लुम्बिनी प्रदेशका विभिन्न पालिकामा आन्दोलन गर्ने जनाएको छ । 

    images
    images
    images

    सोमबार देवदहमा पत्रकार सम्मेलन गर्दै अभियानका लुम्बिनी 'अञ्चल' महासचिव समेत रहेका प्रवक्ता प्रेम थापाले फाल्गुन ९ गते देवदहमा मसाल जुलुस सहित आन्दोलन गर्ने बताए । 

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै सहकारी र बित्तिय क्षेत्रको 'ज्यादती' विरूद्ध निरन्तर आन्दोलन गर्ने र कालो धनको समेत पर्दाफास गर्ने थापाले बताए । 

    images
    images

    प्रदेश संरचनाको खारेजी र राजसंस्थाको वकालत गर्दै आएको सो अभियानले व्यवसायमा देखिएको समस्याको विरोध स्वरूप कालो झण्डा सहितका आन्दोलनका कार्यक्रम गर्ने जनाएको छ ।

    पत्रकार सम्मेलमा 'अभियान'ले प्रस्ताव गरेको संरचना 'लुम्बिनी अञ्चल' का अध्यक्ष शंकर अधिकारी, जिल्ला अध्यक्ष शंकर कोइराला लगायतको उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।