Logo

२०८३, कार्तिक २८गते


images
images

ग्राहकको १ करोड ३७ लाख बढी रकम चोरेको आरोपमा बैंकका कर्मचारी पक्राउ

ग्राहकको १ करोड ३७ लाख बढी रकम चोरेको आरोपमा बैंकका कर्मचारी पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • ग्राहकको १ करोड ३७ लाख बढी रकम चोरेको आरोपमा बैंकका कर्मचारी पक्राउ
    प्रतिकात्मक तस्बिर
    images

    काठमाडौँ । ग्राहकको पैसा चोरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कनिष्ट सहायक रोहित कुमार ओझा छन् ।

    images
    images
    images

    नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको आरोप छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ३७ लाख ८६ हजार रकम नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर चोरी गरेको भेटिएको सिआईबीले जनाएको छ ।

    images
    images

    आरोपीबीरुद्ध ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।