Logo

२०८३, कार्तिक २८गते


images
images

पोखराको क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम सुरु

पोखराको क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम सुरु

images
  • पोखराको क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम सुरु
    images

    राजेश पराजुली, पोखरा । पोखराको क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम सुरु भएको छ ।

    images
    images
    images

    राष्ट्रिय खेलकुद परिषद (राखेप) को लगानीमा दुई हजार दर्शक अटाउने क्षमताको प्याराफिट निर्माणको काम सुरु भएको हो ।

    images
    images
    images

    आगामी वर्ष ठूलो रकम बिनियोजन गरेर पुरा मैदान घेर्ने परिषद्को योजना छ । पुरा मैदान प्यारापिटबाट घेरिएपछि यसमा २५ हजारभन्दा बढि दर्शक अटाउने बताइएको छ ।

    images
    images

    प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार पछिल्लो वर्षको बजेटले भिआइपी तर्फको प्याराफिट निर्माण सुरु भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखराको क्रिकेट मैदान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।