Logo

२०८३, श्रावण ३०गते


images
images

जसपा संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन

जसपा संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन

images
  • जसपा संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन
    images
    images

    काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।

    images
    images
    images

    उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएपछि शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो।

    संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन भएका हुन् ।  बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जसपा
  • # उपेन्द्र यादव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।