Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा एक महिने ब्युटिपार्लर तालिम

देवदहमा एक महिने ब्युटिपार्लर तालिम

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा एक महिने ब्युटिपार्लर तालिम
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा एक महिने ब्युटिपार्लर तालिम सम्पन्न भएको छ । देवदह-११ ले विनियोजन गरेको १ लाख बजेटबाट ब्युटिपार्लर तालिम दिईएको वडा कार्यालयले जनाएको छ । 

    images
    images
    images

    २१ जना महिला सहभागी भएको तालिमको मंगलबार एक कार्यक्रमबीच समापन गरिएको छ । 

    images
    images
    images

    तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष दुधनाथ यादवले सामाजिक विकास कार्यक्रममार्फत स्वरोजगार नागरिक तयार गर्न तालिम आयोजना गरिएको बताए । तालिममा सहभागी २१ जना महिलाले उद्यम गर्ने र तालिमलाई व्यवहारमा लागु गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष यादवले स्वरोजगारले मात्रै बेरोजगारी समस्या समाधान गर्ने र देशको अर्थतन्त्रमा योगदान दिने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ब्युटिपार्लर तालिम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।