Logo

२०८३, कार्तिक २८गते


images
images

ताप्लेजुङको मेरिङदेनमा आगलागी, दुई घर जलेर नष्ट

ताप्लेजुङको मेरिङदेनमा आगलागी, दुई घर जलेर नष्ट

images
  • सेतोमसी सहकर्मी
  • ताप्लेजुङको मेरिङदेनमा आगलागी, दुई घर जलेर नष्ट
    प्रतिकात्मक तस्बिर
    images

    ताप्लेजुङ । ताप्लेजुङमा हिजो साँझ आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् ।

    images
    images
    images

    मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    images
    images
    images

    दुवै घरमा रहेको नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् ।

    images
    images

    जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेको एक सातामा सात वटा घर जलेका प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेरिङदेनमा आगलागी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।