Logo

२०८३, कार्तिक २८गते


images
images

सुनवल मेयर कप : फाइनलमा वडा नं. ७ र १० भिड्ने

सुनवल मेयर कप : फाइनलमा वडा नं. ७ र १० भिड्ने

images
  • सेतोमसी सहकर्मी
  • सुनवल मेयर कप : फाइनलमा वडा नं. ७ र १० भिड्ने
    images

    सुनवल । पश्चिम नवलपरासीको सुनवलमा संचालित सातौं मेयर कप फुटबल प्रतियोगिताको उपाधीको लागि वडा नं १० र ७ बीच शनिबार प्रतिस्पर्धा हुने भएको छ ।

    images
    images
    images

    मच्छेरमारा खेलमैदानमा बुधबार भएको दोस्रो सेमिफाईनल खेलमा निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

    images
    images
    images

    टाईब्रेअकरमा वडा नं ७ ले वडा नं ४ लाई विरुद्ध पेनाल्टी सुट आउटमा ३गोलका बिरुद्द २  गोल अन्तरले पराजित गर्दै पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

    images
    images

    मंगलबार भएको पहिलो सेमिफाईनलमा वडा नं १० ले वडा नं ६ लाई २ गोलको बिरुद्ध ४ गोलले हराउँदै फाईनलमा आफ्नो स्थान सुरक्षीत गरेको थियो। फाईनल खेल चैत १० गते शनिबार हुनेछ।

    प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५१ हजार रुपैँया तथा उपविजेता टिमले नगद ८५ हजार रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तैगरि सेमिफाइनलमा पुग्ने २ टिमले २५/२५ हजार प्राप्त गर्ने छन। त्यसैगरी विधागत तर्फ उत्कृष्ट फर्वाड,मिड फिल्डर, गोल किपर,डिफेन्डर र सर्वोत्कृष्ट खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल मेयर कप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।