Logo

२०८३, आश्विन १०गते


images
images

आज आयरल्यान्ड ए र नेपालबिच पहिलो खेल

आज आयरल्यान्ड ए र नेपालबिच पहिलो खेल

images
  • आज आयरल्यान्ड ए र नेपालबिच पहिलो खेल
    images
    images

    काठमाडौँ । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबिच पहिलो खेल हुँदैछ । 

    images
    images
    images

    खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भने मंगलबार खेल्दैछ । 

    images
    images
    images

    टी–२० आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बिच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।