Logo

२०८३, श्रावण ३०गते


images
images

दुर्गा मन्दिरमा होली विशेष कार्यक्रम

दुर्गा मन्दिरमा होली विशेष कार्यक्रम

images
  • दुर्गा मन्दिरमा होली विशेष कार्यक्रम
    images
    images

    देवदह । देवदह वडा नं ५ मा अवस्थित दुर्गा मन्दिरमा फागुपुर्णिमा विशेष कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images
    images

    स्मृति युवा क्लब र मितेरी स्वस्थ आमा समुहको सन्चालन्मा  चैत्र १२ गते फागुपुर्णिामाको दिन कुर्सी दौड र घैटो फोर  कार्यक्रमको आयोजन गरिएको थियो । 

    images
    images
    images

    पहिलो चरणको खेलेमा ७० वर्ष भन्दा माथिका वृद्ध बुवा आमाको मनोरन्जनका लागो कुर्सी दौड प्रतियोगिता राखिएको थियो जस्मा १३ जना आमाबुवाहरुले प्रतियोगितामा भाग लिएका थिए जस्मा प्रथम स्थान हासिल गर्न सफल तुलसी भुर्तेल, द्वितीय स्थान हासिल गर्न सफल कृष्ण गिरी र तृतीय स्थान हासिल गर्न सफल भागीरत पाण्डे भएका छन । 

    images
    images
    images

    त्यसैगरी खुल्ला कुर्चि दौड प्रतियोगितामा प्रथम समिक्षा न्यौपाने , द्वितीय प्रज्वव घले र तृतीय पुर्णिमा गिरी भएको छन भने खुल्ला घैटो फोड प्रतियोगितामा १२८ जनाले प्रतियोगीले भाग लिएता पनि सबै प्रतियोगि घैटो फुटाल्न असफल भएको र सोहि कार्यक्रम चैते दशैको अवसर पारी पुर्ण सन्चालन गर्ने  खेल संयोजक नविन लुइँटेलले जानकारी दिए ।

    कार्यक्रममा प्रमुख आतिथी नगर प्रबक्ता एवं वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले येस्तो कार्यक्रम नगरमा पहिलो पटक आयोजना भएको र परम्परा फागुपुर्णिमा (होलि) खेलाएर वृद्धि आमा बुवाको मनोबल बढाउन टेवा पुगेको बताए । आगमी दिनमा एस्ता कार्यक्रम आयोजना गर्दा वडाले समेत सहयोग गर्ने बताए ।

    कार्यक्रममा विशिष्ट आतिथी वासुदेव रिमाल, ठग प्रसाद भण्डारी, रिमा भण्डारीले आफ्नो भनाइ राखेका थिए भने आमा समुहकि सचिव सोबिता भट्टको सन्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होली विशेष कार्यक्रम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।