Logo

२०८३, कार्तिक २८गते


images
images

आज विश्व नेवाः दिवस मनाइँदै

आज विश्व नेवाः दिवस मनाइँदै

images
  • सेतोमसी सहकर्मी
  • आज विश्व नेवाः दिवस मनाइँदै
    images

    राजेश पराजुली, पोखरा । आज विश्व नेवाः दिवस मनाइँदै छ । नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले हरेक मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवाः दिवस’ का रुपमा मनाउने गरिन्छ ।

    images
    images
    images

    हरेक वर्षको मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवाः दिवस’ को रुपमा मनाइँदै आएको छ ।

    images
    images
    images

    यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । दिवसको अवसरमा आज काठमाण्डौको वसन्तपुरमा कार्यक्रम हुँदैछ ।

    images
    images

    सांस्कृतिक रुपले निक्कै सम्पन्न मानिने नेवार समुदायको आफ्नौ भाषा र लिपि रहेको छ ।

    यो वर्ष पनि नेपाल, अमेरिका, क्यानाडा, बेलायत, हङकङ, अष्ट्रेलिया, यूएई, पोर्चुगल लगायत देशमा यो दिवस मनाउन लागिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेवाः दिवस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।