Logo

२०८३, आश्विन १०गते


images
images

बुद्ध पव्लिक स्कूलको अभिमुखीकरण कार्यक्रम

बुद्ध पव्लिक स्कूलको अभिमुखीकरण कार्यक्रम

images
  • सेतोमसी सहकर्मी
  • बुद्ध पव्लिक स्कूलको अभिमुखीकरण कार्यक्रम
    images
    images

    देवदह ।  रुपन्देहीको देवदह-५ मा अवस्थित देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयको अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार 'मोटिभेसनल स्पीकर' डा. तारा जीको उपस्थितिमा विद्यालयले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । 

    images
    images
    images

    ७००  बढि अभिभावकहरुको उपस्थिति रहेको अभिमुखीकरण कार्यक्रममा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीका अभिभावकहरुको उपस्थित रहेको   विद्यालयले जनाएको छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीको सिकाईलाई थप प्रभावकारी बनाउँन विद्यालय, शिक्षकसंगै अभिभावकको पनि उत्तिकै जिम्मेवारी रहने बताए । 
     
    विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष हरी प्रसाद ढुंगानाको अध्यक्षता रहेको कार्यक्रममा कार्यक्रममा देवदह वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल, विद्यालयका प्राचार्य कृष्णप्रसाद गैरे, अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारी लगायतले बोलेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।