Logo

२०८३, आश्विन १२गते


images
images

माओवादीले छाड्यो कोशी सरकार, समर्थन पनि फिर्ता लिने निर्णय

माओवादीले छाड्यो कोशी सरकार, समर्थन पनि फिर्ता लिने निर्णय

images
  • सेतोमसी सहकर्मी
  • माओवादीले छाड्यो कोशी सरकार, समर्थन पनि फिर्ता लिने निर्णय
    images
    images

    विराटनगर । माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । साथै केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    images
    images
    images

    माओवादी संसदीय दलको सोमबार बसेको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री थिए ।

    images
    images
    images

    विश्वासको मत फिर्ता लिएको जानकारी आजै प्रदेश प्रमुखलाई गराउने संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

    images
    images
    images

    माओवादी संसदीय दलको बैठकले संसदको विशेष अधिवेशन पनि माग गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोशी सरकार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।