देवदह । रुपन्देहीको देवदहमा बुद्ध पुजन समारोह सम्पन्न गरिएको छ । चैत्र शुक्ल पुर्णिामाको अवसरमा मंगलबार धर्मोदयसभा देवदह शाखा तथा यशोधरा भिक्षुणी विहारको आयोजनामा बुद्ध पुजन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा लुम्बिनी वोधी ईन्स्टिच्युटकी उपेखा गुरुमाद्वारा पुजापाठ एवं ध्यान कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रम लुम्बिनी बौद्ध विश्वविध्यालयका डिन उकेशराज भुजुको बिशिष्ट आतिथ्यता, टेक बहादुर थापाको अध्यक्षता र दिवाकर अधिकारीको सन्चालनमा भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology