Logo

२०८३, आश्विन १०गते


images
images

नेपालले पहिला फिल्डिङ गर्दै, अनिल र कमललाई मौका

नेपालले पहिला फिल्डिङ गर्दै, अनिल र कमललाई मौका

images
  • सेतोमसी सहकर्मी
  • नेपालले पहिला फिल्डिङ गर्दै, अनिल र कमललाई मौका
    images
    images

    काठमाडौं । वेस्ट इन्डिजको ‘ए’ सँगको टी–२० सिरिजको पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रीकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ विरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    images
    images
    images

    नेपालले वैशाख १६ मा दोस्रो, १९ मा, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल खेल्नेछ ।

    images
    images
    images

    नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आएको हो । वेष्ट इण्डिज ‘ए ले अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरिसकेको छ । टोलीमा ३ जनाबाहेक सबैसँग सिनियर टोलीबाट खेलेको अनुभव छ ।

    images
    images
    images

    नेपालले पहिलो खेलमा अनिलकुमार शाह र कमल ऐरीले अवसर पाएका छन् । भने करण केसी, सोमपाल कामी, आसिफ शेख र सन्दीप जोरा बेन्चमा छन् ।

    नेपाली टीमः

    कुशल भुर्तेल, अनिलकुमार शाह, विवेक यादव, कुशल मल्ल, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, कमलसिंह ऐरी, ललित राजवंशी, अभिनाव बोहरा र प्रतिश जिसी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी–२० सिरिज
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।