Logo

२०८३, आश्विन १०गते


images
images

टी–२० सिरिज : आज नेपालले ओमानसँग खेल्दै

टी–२० सिरिज : आज नेपालले ओमानसँग खेल्दै

images
  • टी–२० सिरिज : आज नेपालले ओमानसँग खेल्दै
    images
    images

    काठमाडौं । त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ । खेल क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

    images
    images
    images

    सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो । नेपालको यस सिरिजमा यो अन्तिम खेल हो ।

    images
    images
    images

    नेपाल र ओमानबीच अहिलेसम्म सात टी–२० खेल भएका छन् । जसमा नेपालले ४ र ओमानले ३ खेल जितेका छन् ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी–२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।