Logo

२०८३, आश्विन १२गते


images
images

देवदहमा लामिछाने बन्धु समाज गठन

देवदहमा लामिछाने बन्धु समाज गठन

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा लामिछाने बन्धु समाज गठन
    images
    images

    देवदह  । रुपन्देहीको देवदहमा 'लामिछाने बन्धु समाज देवदह नगर' समिति गठन भएको छ। 

    images
    images
    images

    १२ वटै वडामा बसोबास गर्ने गर्ग गोत्रीय लामिछानेहरुलाई एकै ठाउँमा जम्मा गराउने उद्देश्यले नयाँ संरक्षक तथा कार्य समिति गठन गरिएको जिल्ला उपाध्यक्ष अमर लामिछानेले बताए। 

    images
    images
    images

    संरक्षक समितिमा ढाकाराम लामिछानेको  संयोजकत्वमा पाँच सदस्य समिति गठन गरिएको छ, जसमा ऋषिराम लामिछाने, जपलाल लामिछाने, उमनाथ लामिछाने, कमला लामिछाने र अर्जुन प्रसाद लामिछाने रहेका छन्। 

    images
    images
    images

    त्यसैगरी कार्यसमितिमा चयनतर्फ तोयानाथ लामिछानेको संयोजकत्वमा ६ सदस्य समिति गठन भएको छ  । जसमा शारदा लामिछाने सह संयोजक, धुर्ब लामिछाने सचिव, अम्बिका लामिछाने कोषाध्यक्ष्य, शान्ति लामिछाने सदस्य र चिरञ्जीवी लामिछाने रहेका छन् । 

    देशैभरका गर्ग गोत्रीय लामिछाने बन्धुहरूलाई एउटै ठाउँमा भेला गराउने उद्देश्यले लामिछानेहरुको ईतिहास खोज्न थालिएको र लामिछाने बन्धुहरूको सहयोगमा देवघाटमा गर्गाश्रम निर्माण गरिएको समाजले जनाएको छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लामिछाने बन्धु समाज
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।