Logo

२०८३, श्रावण ३०गते


images
images

करिब ९ हजार मत गनिसक्दा बझाङमा एमालेको अग्रता कायमै

करिब ९ हजार मत गनिसक्दा बझाङमा एमालेको अग्रता कायमै

images
  • सेतोमसी सहकर्मी
  • करिब ९ हजार मत गनिसक्दा बझाङमा एमालेको अग्रता कायमै
    images
    images

    बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । ८ हजार ७४५ मत गन्दा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

    images
    images
    images

    एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८७ मत ल्याएर शीर्ष स्थानमा छ । उनलाई नेपाली कांग्रेसका अभिषे बहादुर सिंहले २ हजार ५६५ मत ल्याउँदै पछ्याइरहेका छन् ।

    images
    images
    images

    तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८१० मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार २१ मत ल्याएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • # एमालेको अग्रता
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।