Logo

२०८३, श्रावण ३०गते


images
images

एमालेका सुहाङ करिब ५ हजार मतान्तरले अगाडि

एमालेका सुहाङ करिब ५ हजार मतान्तरले अगाडि

images
  • सेतोमसी सहकर्मी
  • एमालेका सुहाङ करिब ५ हजार मतान्तरले अगाडि
    images
    images

    विराटनगर । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडा सहत अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको छ ।

    images
    images
    images

    एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेसका डम्बर खड्काभन्दा ४,९८६ मतको अग्रता लिएका छन् ।

    images
    images
    images

    सुहाङले १३,९०० मत ल्याउँदा उनलाई पच्छ्याएका कांग्रेसका डम्बरले ८,९१४ मत पाएका छन् । पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिमले ८,२८५ मत पाएका छन् । कांग्रेसका खड्का र थेगिमबीच ६२९ मतान्तर रहेको छ ।

    images
    images
    images

    रास्वपाका मिलन लिम्बू १,९४५ मत ल्याएर चौथो स्थानमै छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुहाङ नेम्वाङ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।