Logo

२०८३, श्रावण ३०गते


images
images

इलाममा सुहाङ ५६६२ भोटले अगाडि

इलाममा सुहाङ ५६६२ भोटले अगाडि

images
  • सेतोमसी सहकर्मी
  • इलाममा सुहाङ ५६६२ भोटले अगाडि
    images
    images

    विराटनगर । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार २१९ मतका साथ अग्रस्थान कायमै राखेका छन् । दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बरबहादुर खड्काको १० हजार ५५७ भोट छ । दुईजनाबीचको अन्तर ५ हजार ६६२ मत छ ।

    images
    images
    images

    पहिचानवादी उम्मेदवार डकिन्द्र थेगेम ८ हजार ८२५ मत ल्याएर तेस्रो स्थानमा रहँदा रास्वपाका मिलन लिम्बू २ हजार ६४५ भोटका साथ चौथोमा छन् ।

    images
    images
    images

    नेकपा एसका जीतबहादुर राईले ३२२ भोट प्राप्त गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इलाम
  • # सुहाङ नेम्वाङ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।