Logo

२०८३, श्रावण ३०गते


images
images

इलाम पहिरो

सुहाङले दोहोराए इलामलाई तत्काल विपदग्रस्त क्षेत्र घोषणाको माग

सुहाङले दोहोराए इलामलाई तत्काल विपदग्रस्त क्षेत्र घोषणाको माग

images
  • सुहाङले दोहोराए इलामलाई तत्काल विपदग्रस्त क्षेत्र घोषणाको माग
    images
    images

    इलाम । निवर्तमान सांसद सुहाङ नेम्वाङ बाढी पहिरोको इपिसेन्टर रहेको इलामका विभिन्न स्थानमा पुगेका छन् ।

    images
    images
    images

    सुहाङले इलाम नगरपालिकाको राज दुवाली, बालन गाउँ, घोष लगायतका स्थानमा पुगेर स्थानीयसँग छलफल र बाढी पहिरोले पुर्याएको क्षतिको अनुगमन गरेका छन् ।

    images
    images
    images

    उनले विपद पिडित क्षेत्र ईलाममा मेची राजमार्गको राजदुवाली खण्डमा यातायात अबरूद्ध भएपछि इलाम सदरमुकामसहित पश्चिमि क्षेत्रमा खाद्यान्न र इन्धन अभाव हुन थालेकाले तत्काल आपूर्तिका लागि सरकारको गृह मन्त्रालयलगायतका निकायमा ताकेता समेत गरेका छन् ।

    images
    images
    images

    उनले फोन गरेर नै सम्बन्धित अधिकारीलाई इलामको अवस्थाको जानकारी गराउदै विपदग्रस्त क्षेत्र घोषणाको तत्काल प्रक्रिया अगाडि बढाउन समेत आग्रह गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इलाम
  • # पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।