Logo

२०८३, श्रावण ३०गते


images
images

वारुणयन्त्रका कर्मचारीलाई रोटरीले दियो अग्नि नियन्त्रक सामग्री

वारुणयन्त्रका कर्मचारीलाई रोटरीले दियो अग्नि नियन्त्रक सामग्री

images
  • सेतोमसी सहकर्मी
  • वारुणयन्त्रका कर्मचारीलाई रोटरीले दियो अग्नि नियन्त्रक सामग्री
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा क्रियाशिल रोटरी क्लब अफ देवदहले अग्नि नियन्त्रणमा आवश्यक सामग्री वितरण गरेको छ ।  

    images
    images
    images

    देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाले संयुक्त रुपमा सन्चालन गरेको वारुणयन्त्र (दमकल) का कर्मचारीहरुका लागि शनिबार एक कार्यक्रम बिच देवदह नगरपालिका परिसरमा अग्नि नियन्त्रक कपडा तथा उपकरण हस्तान्तरण गरिएको हो । 

    images
    images
    images

    सामग्री हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ देवदहका अध्यक्ष डा.सुन्दर पाण्डे, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, देवदह नगरपालिकाकाका नगर प्रहरी र कर्मचारी, क्लबका पदाधिकारीहरुको उपस्थिति थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वारुणयन्त्र
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।