Logo

२०८३, कार्तिक २८गते


images
images

विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

images
  • सेतोमसी सहकर्मी
  • विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार
    images

    राजेश पराजुली गण्डकी प्रदेश ।  भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार भएको छ। 

    images
    images
    images

    आइतबार बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।                                                                उनले ६ जनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गर्दा बस पूर्णरूपमा जलेको बताए। 

    images
    images
    images

    ‘प्रहरी घटनास्थलमा पुगी घटनाको विवरण लिने काम भइरहेको छ। थप अनुसन्धानपछि मात्रै कसले र किन बम प्रहार गरेको भनेर खुल्ला,’ उनले भने।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पेट्रोल बम प्रहार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।