Logo

२०८३, आश्विन ९गते


images
images

देवदह बोर्डिङमा जुरेस र बाल क्लब गठन

देवदह बोर्डिङमा जुरेस र बाल क्लब गठन

images
  • सेतोमसी सहकर्मी
  • देवदह बोर्डिङमा जुरेस र बाल क्लब गठन
    images
    images

    देवदह । रुपन्देहीको देवदह ७ पिपलडाडाँ स्थित देवदह इङलिस बोर्डिङ हाई स्कूलमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको नेतृत्व विकास र अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले सोमबार एक भेलाको आयोजना गरि सुनौलो बाल क्लव, देवदह जुनियर रेडक्रस र देवदह बाल साहित्य क्लवको गठन गरिएको छ ।

    images
    images
    images

    उक्त भेलाले समन हमालको अध्यक्षतामा १५ सदस्यीय बाल क्लव, अंकित काफ्लेको अध्क्षयतामा १७ सदस्यीय देवदह जुनियर रेडक्रस क्लव र शिखर पाण्डेको अध्यक्षयतामा १५  सदस्यीय देवदह बाल साहित्य क्लव गठन गरेको छ ।

    images
    images
    images

    जुुनियर रेडक्रस सर्कल अध्यक्ष अंकित काफ्ले, उपाध्यक्ष सन्जला ज्ञवाली, सचिव जीवन बस्याल, सह सचिव सचिन चापागाई, कोषाध्यक्ष अनुज काफ्ले, सह कोषाध्यक्ष सिद्धिका बस्याल, सदस्य किर्तन घर्ती, रिहान महतो, अशिम पाण्डे, आभाष कुवर, सन्ध्या भण्डारी, विनिष्का क्षेत्री, मुना सापकोटा, प्राप्ति बस्नेत, अनुश्रा पौडेल, अनुज भुषाल, किन्जल श्रेष्ठशिक्षक नायक सोनिया खनाल रहेका छन भने सुनौलो बाल क्लवमा अध्यक्ष समन हमाल, उपाध्यक्ष दिव्यज्योति गुरुङ्ग, सचिव विवेक न्यौपाने, सह सचिव सिद्धार्थ बस्याल, कोषाध्यक्ष श्रेया न्यौपाने, सदस्य प्रमिसा न्यौपाने, निकृत पाण्डे, रिजन भुषाल, प्रतिक शर्मा, रवि थारु, अमन गुरुङ्ग, प्रस्ताव थापा, सन्देश सुनार, आर्जित जैशी, सुहान के सी र शिक्षक प्रतिनिधि प्रकाश अधिकारी रहेका छन भने देवदह बाल साहित्य क्लवमा अध्यक्ष शिखर पाण्डे, उपाध्यक्ष दिया न्यौपाने, सचिव प्रशान्त देवकोटा,  सह सचिव प्रज्वल देवकोटा, कोषाध्यक्ष श्रेया खरेल,  सह कोषाध्यक्ष आविष्कार लम्साल, सदस्य विश्वास न्यौपाने, शिवानी भट्टराई, लक्ष्मी तिवारी, आर्जु भुषाल, विपिन पाण्डे, शुभम पाण्डे, अश्री तिमिल्सिना, सुभम गौतम, र निकिता पौडेल रहेका छन भने शिक्षक प्रतिनिधि माधव भट्टराई, प्रकाश अधिकारी, यमकान्ती भट्टराई, भगवती तिवारी रहेका छन ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका सह प्राचार्य विष्णु प्रसाद अर्यालले रेडक्रसको काम कर्तब्य र भुमिकाको बारेमा प्रष्ट पारेका थिए । साथै नव गठित समितिलाई बधाई तथा शुभकामना दिँदै उक्त समितिको कार्यकाल सफलतापूर्वक हुनेमा आफू विश्वस्त रहेको बताए ।

    विद्यालयका विद्यार्थी नायक क्रितन गुरुङको अध्यक्षता, विद्यालयका  सह प्राचार्य विष्णु प्रसाद अर्यालको प्रमुख आतिथ्यता, अतिरिक्त क्रियाकलाप संयोजक विशाल श्रेष्ठको सक्रियता र मा वि शिक्षक माधब भटराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह बोर्डिङ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।