Logo

२०८३, श्रावण ३०गते


images
images

उज्यालो नेपालका नायक कुलमान घिसिङको विद्युत् प्राधिकरणमा पुन: आगमन

उज्यालो नेपालका नायक कुलमान घिसिङको विद्युत् प्राधिकरणमा पुन: आगमन

images
  • उज्यालो नेपालका नायक कुलमान घिसिङको  विद्युत् प्राधिकरणमा पुन: आगमन
    images
    images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्ति दिएको हो।    

    images
    images
    images

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्तावअनुसार घिसिङलाई नियुक्ति दिइएको हो। मन्त्री भुसाले नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने प्रस्ताव गरेकी थिइन्। 

    images
    images
    images

    त्यस्तै कुलमान घिसिङलेमंगलबार नै कार्यभार सम्हाल्ने तयारी गरेको भएपनि पत्र नपाएकोले कार्यभार सम्हाल्ने कार्यक्रम रोकिएको, बुझिएको छ । उनले सम्भत: आजै अर्थात् बुधबारदेखि कार्यभार सम्हाल्नेछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।