Logo

२०८३, कार्तिक २८गते


images
images

रविलाई कांग्रेसको चेतावनी: हामीमाथिका लाञ्छना प्रमाणित गर्न नसके राम्रो हुँदैन

रविलाई कांग्रेसको चेतावनी: हामीमाथिका लाञ्छना प्रमाणित गर्न नसके राम्रो हुँदैन

images
  • सेतोमसी सहकर्मी
  • रविलाई कांग्रेसको चेतावनी: हामीमाथिका लाञ्छना प्रमाणित गर्न नसके राम्रो हुँदैन
    images

    काठमाडौं । नेपाली कांग्रेसले कांग्रेस नेताहरूमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको पुष्टि गरेर देखाउन चुनौती दिएको छ ।

    images
    images
    images

    सोमवार पत्रकार सम्मेलन गरी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अङ्गहरूलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाए ।

    images
    images
    images

    उनले नेपाली कांग्रेसलाई र कांग्रेसका नेताहरूलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिए ।

    images
    images

    उनले सरकारको काम प्रश्न सोध्ने नभई काम गर्ने भएको बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।