Logo

२०८३, कार्तिक २८गते


images
images

एकपछि अर्को माग थपेर कांग्रेसले संसद्‍लाई बन्धक बनायो : कानुनमन्त्री

एकपछि अर्को माग थपेर कांग्रेसले संसद्‍लाई बन्धक बनायो : कानुनमन्त्री

images
  • सेतोमसी सहकर्मी
  • एकपछि अर्को माग थपेर कांग्रेसले संसद्‍लाई बन्धक बनायो : कानुनमन्त्री
    images

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एकमाथि अर्को माग राखेर कांग्रेसले संसद्‍मा बाधा पुर्‍याएको आरोप लगाएका छन् ।

    images
    images
    images

    संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गिरीले प्रतिपक्षीको मागलाई ध्यानमा राखेर संसदीय छानबिन समिति बनाउन सहमति भइसके पनि कांग्रेले अड्को थापेको बताए ।

    images
    images
    images

    एकमाथि अर्को माग राखेर कांग्रेसले संसदको कामकारवाहीलाई बाधा गरिरहेको पनि गिरीले बताए ।

    images
    images

    संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसले गरेको अवरोध गैरलोकतन्त्रिक र असंवैधानिक रहेको उनले बताए ।

    संसदीय समिति बनाउन कार्यदलले सहमति खोज्ने प्रयास गर्दा कांग्रेसले सदन अवरोध गर्न नहुने पनि उनले बताए ।

    कांग्रेसले गरेको निर्णय त्रुटीपूर्ण रहेकाले यसलाई सच्चाउनुपर्ने जिकिर गिरीले गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कानुनमन्त्री
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।