Logo

२०८३, श्रावण २७गते


images
images

पोखराको हेमजामा हिले महोत्सव, तयारी सुरु

पोखराको हेमजामा हिले महोत्सव, तयारी सुरु

images
  • सेतोमसी सहकर्मी
  • पोखराको हेमजामा हिले महोत्सव, तयारी सुरु
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं २५ हेमजामा चौथो हिले महोत्सव हुने भएको छ । स्थानीय देवीस्थान सेवा समाजले आगामी असार १५ गते महोत्सव आयोजना गर्न लागेको हो ।

    images
    images
    images

    स्थानीय देवीस्थान टोलमा ‘कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो । महोत्सवका सम्पन्न गर्न तयारी सुरु भएको छ ।

    images
    images
    images

    महोत्सवका लागि संस्थाका अध्यक्ष पं. हरिशरण पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

    images
    images
    images

    यस्तै, अर्थ संकलनमा चन्द्रा पोखरेल, प्रचारप्रसारमा निराजन अधिकारी, महोत्सव व्यवस्थापनमा विष्णुप्रसाद तिमिल्सिना, स्वागत सत्कारमा अञ्जिता तिमिल्सिना, कार्यक्रम सञ्चालनमा परशुराम अधिकारी संयोजक तोकिएका छन् ।

    यसैगरी खाजा तथा खानेपानीमा मनु तिमिल्सिना, स्वयंसेवक तथा युवा परिचालनमा जीवन बास्तोला, सचिवालय व्यवस्थापनमा विष्णु भण्डारी, मञ्च व्यवस्थापनमा खिमलाल तिमिल्सिना, यातायात व्यवस्थापनमा सुवास कुँवर, मायाको चिनो तथा साउन्ड सिस्टम व्यवस्थापनमा विष्णु भण्डारी, सरसफाइमा चेतनारायण तिमिल्सिना, सांस्कृतिकमा बुद्धदेवी कुँवर, खेल सञ्चालन निर्णायकमा इन्द्रबहादुर कुँवर तथा महिला परिचालनमा उमा भुर्तेल संयोजक तोकिएको सहसचिव अञ्जिता तिमिल्सिनाले जानकारी दिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिले महोत्सव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।