Logo

२०८३, कार्तिक २८गते


images
images

सिरोहिया पक्राउपछि कान्तिपुरका कर्मचारीले गरे गृहमन्त्रीविरुद्ध नाराबाजी

सिरोहिया पक्राउपछि कान्तिपुरका कर्मचारीले गरे गृहमन्त्रीविरुद्ध नाराबाजी

images
  • सेतोमसी सहकर्मी
  • सिरोहिया पक्राउपछि कान्तिपुरका कर्मचारीले गरे गृहमन्त्रीविरुद्ध नाराबाजी
    images

    काठमाडौं । कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि कान्तिपुर पब्लिकेसन्सका कर्मचारीले गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी गरेका छन् ।

    images
    images
    images

    उनलाई सीआईबीले कायालयबाटै पक्राउ गरेपछि कर्मचारीहरु आक्रोशमा आएर नाराबाजी गरेका थिए ।

    images
    images
    images

    सिरोहियालाई नियन्त्रण गरी उनकै गाडीमा लगिएको छ । उनलाई एसएसपी सानुराम भट्टराईको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो । दोहोराे नागरिकताको विषयलाई लिएर उनलाई पक्राउ गरेको हो ।

    images
    images

    सिरोहिया पक्राउप्रति पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले निन्दा गरेका छन् । उनले यो गलत भएको टिप्पणी गरेका छन् । त्यस्तै, वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि सकारको यस्तो हर्कतको विरोध गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।