Logo

२०८३, कार्तिक २८गते


images
images

गणतन्त्र दिवसको अवसरमा एशियन लाइटमा र्याली सहितको सांस्कृतिक कार्यक्रम

गणतन्त्र दिवसको अवसरमा एशियन लाइटमा र्याली सहितको सांस्कृतिक कार्यक्रम

images
  • सेतोमसी सहकर्मी
  • गणतन्त्र दिवसको अवसरमा एशियन लाइटमा र्याली सहितको सांस्कृतिक कार्यक्रम
    images

    देवदह। एशियन लाइट इङलिस बोडिङ्ग स्कूल देवदह १ ले १७ औँ गणतन्त्र दिवसको अवसर पारी र्याली सहितको सांस्कृतिक कार्यक्रम गरेको छ। 

    images
    images
    images

     कार्यक्रममा विद्यार्थीहरुले राष्ट्रिय झण्डा सहितका विभिन्न नारा लेखिएका प्लेटकार्ड बोकेर स्थानिय ६ नम्बर चोक परिक्रमा गरेका थिए ।  भने  सो पस्चात उनिहरुले राष्ट्रभक्ति गीतमा आफ्नो नृत्य समेत प्रस्तुत गरेका थिए । 

    images
    images
    images

    कार्यक्रममा प्राचार्य  केशव खनालले नेपालीका लागि गणतन्त्र दिवस ठूलो पर्व भएको भन्दै यसको प्राप्तिका लागि आहूति दिने सहिदहरुलाई सम्झिनुपर्ने बताएका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एशियन लाइट
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।