Logo

२०८३, कार्तिक २८गते


images
images

देवदह बुद्द पब्लिकमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम

देवदह बुद्द पब्लिकमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम

images
  • सेतोमसी सहकर्मी
  • देवदह बुद्द पब्लिकमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम
    images

    देवदह । देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले शिक्षक अभिभावक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ। मङ्गलवार एक कार्यक्रम गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्राचार्य कृष्ण प्रसाद गैरेले देवदह बुद्द पव्लिक आवासीय माध्यमिक विद्यालयले विद्यार्थीको हक र हितको लागि चाहिने  शैक्षिक सुधारको योजनाहरुको  बारेमा जानकारी गरेका थिए। 

    images
    images
    images

     देवदह बुद्द पव्लिक आवासीय माध्यमिक विद्यालयका कक्षा २ र ३ का करिव १२० अभिभावकहरु र विद्यार्थीलाइ अध्यापन गराउने विषय शिक्षक समावेश भएका थिए। 

    images
    images

    कार्यक्रममा देवदह बुद्द पव्लिक आवासीय माध्यमिक विद्यालयका प्राचार्य कृष्ण प्रसाद गैरेको अध्यक्षतामा , प्रा.बि. तह प्रमुख अन्जना अाेलीको स्वागत मन्तव्यमा र शिक्षक अस्मिता नेपाली काे सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।