Logo

२०८३, कार्तिक २८गते


images
images

भीमफेदीमा कार दुर्घटना, बालिकासहित २ जनाको मृत्यु, तीन घाइते

भीमफेदीमा कार दुर्घटना, बालिकासहित २ जनाको मृत्यु, तीन घाइते

images
  • सेतोमसी सहकर्मी
  • भीमफेदीमा कार दुर्घटना, बालिकासहित २ जनाको मृत्यु, तीन घाइते
    images

    काठमाडौं ।  मकवानपुरको भीमफेदीस्थित जुरिखेतमा कार दुर्घटना हुँदा एक बालिकासहित २ जनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते छन्।

    images
    images
    images

    भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौँडा जाँदै गरेको बा ६ च  ९३७९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।  

    images
    images
    images

    कार सडकबाट करिब २५० मिटर तल खस्दा एक बालिका र एक पुरुषको मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। 

    images
    images

    उनका अनुसार मृतक र घाइतेको परिचय खुलिसकेको छैन। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।