Logo

२०८३, कार्तिक २८गते


images
images

रिडी–तम्घास सडक खण्ड १२ घण्टा बन्द हुने

रिडी–तम्घास सडक खण्ड १२ घण्टा बन्द हुने

images
  • सेतोमसी सहकर्मी
  • रिडी–तम्घास सडक खण्ड १२ घण्टा बन्द हुने
    images

    बुटवल । गुल्मीको रिडी–तम्घास सडक खण्ड दिनहुँ १२ घण्टा बन्द हुने भएको छ । शुक्रबारदेखि असार १६ गतेसम्म बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो । 

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रबार एक सूचना जारी गर्दै सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम भइरहेकाले बन्द हुने जनाएको छ । सो समयमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ । 

    images
    images
    images

    मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–रिडी सडक खण्डको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतिसँगै कालोपत्रेको काम भइरहेको छ ।   

    images
    images

    यसअघि चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ । सडकको केही ठाउँमा चट्टान फोर्ने र ग्रेड मिलाउने लगायतका काम बाँकी छ ।राजमार्ग_अवरोध_सम्बन्धी_सूचना_pzXPUkinS2.webp

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रिडी–तम्घास सडक खण्ड
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।