Logo

२०८३, आश्विन १०गते


images
images

एशियन लाईट स्कूलमा हाजिर जवाफ प्रतियोगिता

एशियन लाईट स्कूलमा हाजिर जवाफ प्रतियोगिता

images
  • सेतोमसी सहकर्मी
  • एशियन लाईट स्कूलमा हाजिर जवाफ प्रतियोगिता
    images
    images

    देवदह । देवदहस्थित एशियन लाईट स्कूलमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । साप्ताहिक शुक्रबारे कार्यक्रम अनुसार शुक्रबार विद्यालयले हाजिरी जवाफ कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।  

    images
    images
    images

     हाजिर जवाफ प्रतियोगितामा ब्राभो समूहका विद्यार्थी हन्सराज यादव, दिव्या आले, विवश पौडेल, पेलिस चर्ती थापा  प्रथम भएका छन् ।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका अध्यक्ष, प्रबन्ध निर्देशक, प्रचार्य, अतिरिक्त क्रियाकलाप संयोजक  लगायतको उपस्थिति  रहेको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।