Logo

२०८३, कार्तिक २८गते


images
images

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मुसेखोलामा पहिरो, दमौली–डुम्रे सडक अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मुसेखोलामा पहिरो, दमौली–डुम्रे सडक अवरुद्ध

images
  • सेतोमसी सहकर्मी
  • पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मुसेखोलामा पहिरो, दमौली–डुम्रे सडक अवरुद्ध
    images

    राजेश पराजुली, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ ।

    images
    images
    images

    मुग्लिन पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा    सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  आज बिहानै पहिरो खसेको हो ।

    images
    images
    images

    पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।