Logo

२०८३, श्रावण ३०गते


images
images

उपेन्द्र यादवको मुद्दा ‘हेर्न नभ्याइने’

उपेन्द्र यादवको मुद्दा ‘हेर्न नभ्याइने’

images
  • सेतोमसी सहकर्मी
  • उपेन्द्र यादवको मुद्दा ‘हेर्न नभ्याइने’
    फाईल फोटो
    images
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दा मंगलबार ‘हेर्न नभ्याइने’ भएको छ ।

    images
    images
    images

    न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो ।

    images
    images
    images

    जसपा नेपाल छाडेका अशोक राई सहितका नेताहरूको निवेदनअनुसार निर्वाचन आयोगले दल दर्ता गरेपछि अध्यक्ष यादव सर्वोच्च गएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।