Logo

२०८३, आश्विन १७गते


images
images

टी २० विश्वकप

नेपालद्वारा नेदरल्याण्डसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा नेदरल्याण्डसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत

images
  • सेतोमसी सहकर्मी
  • नेपालद्वारा नेदरल्याण्डसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत
    images
    images

    काठमाडौँ । टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ७ रनको लक्ष्य बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका हिर्काए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।