Logo

२०८३, आश्विन १०गते


images
images

ओरालो लाग्यो नेप्से, १९८ कम्पनीको शेयर मूल्य घट्यो

ओरालो लाग्यो नेप्से, १९८ कम्पनीको शेयर मूल्य घट्यो

images
  • सेतोमसी सहकर्मी
  • ओरालो लाग्यो नेप्से, १९८ कम्पनीको शेयर मूल्य घट्यो
    images
    images

    काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से १९.७६ अंकले घटेर २०७६.४९ को बिन्दुमा पुगेको हो । साथै आज भएको शेयर कारोबारले पुँजी बजारको आकार समेत ०.८९ अंकले घट्न पुग्यो ।

    images
    images
    images

    आज नेप्सेमा कारोबार गर्ने १९८ कम्पनीको शेयर मूल्य घट्न पुगेको छ भने ४० वटा कम्पनीको शेयर मूल्य बढ्यो । त्यस्तै ९ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

    images
    images
    images

    आज नेप्सेमा ९५ लाख ४४ लाख ७३४ वटा शेयर कारोबार हुँदा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ बराबरको कारोबार भयो ।

    images
    images
    images

    नेप्सेमा आज भएको शेयर कारोबारमा समाज लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।