Logo

२०८३, आश्विन १०गते


images
images

घरको बाहिरबाट चुकुल लगाईदिएर मध्यरातमा माेटरसाईकल चाेरी 

घरको बाहिरबाट चुकुल लगाईदिएर मध्यरातमा माेटरसाईकल चाेरी 

images
  • सेतोमसी सहकर्मी
  • घरको बाहिरबाट चुकुल लगाईदिएर मध्यरातमा माेटरसाईकल चाेरी 
    images
    images

    कृष्ण अन्जान, रुरु । सत्यवति गाउँ पालिका ६ चाेरकाटे  बाट शनिवार राति माेटरसाईकल चाेरी भएकाे छ । लु ६४ प ८१७५ नम्वरकाे पल्सर माेटरसाईकल मध्यरातमा चाेरी भएकाे प्रहरीले बताएकाे छ । 

    images
    images
    images

    माेटरसाईकल धनि मिलन केसीले आफ्नाे मामा  बिनाेद थापाकाे घरमा माेटरसाईकल राखेर काठमाडौ जानू भएकाे बताईन्छ । माेटरसाईकल चाेरीमा सँलग्नले  घरधनिलाई ढाेकामा बाहिरबाट चुकुल लागएर थुनेर माेटर साईकल लगेकाे थापा बताउँछन । 

    images
    images
    images

    माेटरसाईकल चाेरीकाे घटना बारे इलाका प्रहरी कार्यालय जाेहाँग खैरेनीमा उजुरि गरिएकाे र खाेजि कार्य भई रहेकाे प्रहरीकाे भनाई छ । पछिल्लाे चरणमा सवारी चाेरीका घटनाहरु भई रहेकाेले सतर्क रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेकाे छ ।
    स्मरण रहाेस, केही महिना अघि सदरमुकाम तम्घास बाट जिप समेत चाेरी भएकाे घटना सार्वजनिक भएकाे थियाे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।