Logo

२०८३, आश्विन २३गते


images
images

नारायणी नदी किनारमा दुई पुरुषको शव भेटियो

नारायणी नदी किनारमा दुई पुरुषको शव भेटियो

images
  • सेतोमसी सहकर्मी
  • नारायणी नदी किनारमा दुई पुरुषको शव भेटियो
    images
    images

    नवलपरासी । गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदीको किनारमा दुई पुरुषको शव भेटिएको छ। शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसको यात्रुको भएको अनुमान गरिएको छ।

    images
    images
    images

    शव भेटिएको स्थान चितवनको भरतपुर महानगरपालिका– २९, सिमलताल (घटनास्थल)बाट करिब २५ किलोमिटर पर रहेको छ।

    images
    images
    images

    एउटा शव करिब २५–३० वर्षका र अर्को १८–२० वर्षको पुरुषको रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ। उक्त स्थानमा प्रहरी निरीक्षक हस्तबहादुर सुनारको कमाण्डमा इलाका प्रहरी कार्यालय गैंडाकोटको टोली पुगेको छ।

    images
    images
    images

    यसअघि आज बिहान भरतपुर महानगरपालिकाको वडा नं २८ गोलाघाट क्षेत्रमा अर्को एक शव भेटिएको थियो।

    भारतीय नागरिक ऋषि पाल साहको उक्त शव मृतकका दाइले बुझेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायणी नदी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।