Logo

२०८३, श्रावण ३०गते


images
images

फिस्लिङमा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध

फिस्लिङमा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध

images
  • फिस्लिङमा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध
    images
    images

    राजेश पराजुली, पोखरा । चितवनको फिस्लिङमा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । जसका कारण मुग्लिनबाट काठमाडौँ जाने र काठमाडौँबाट मुग्लिन हुँदै अन्यत्र जाने सवारीसाधन अलपत्र परेका छन् ।

    images
    images
    images

    आज बिहान करिब ४ः४५ बजे लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाउने काम जारी छ ।

    images
    images
    images

    पहिरो पन्छाएर बाटो खुलाउन दुई घण्टा लाग्न कार्यालयको अनुमान छ । प्रहरीले वर्षा भइरहेकाले सडकको अवस्था बुझेरमात्र यात्रामा निस्कन आग्रह गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।